एनआरएनएका ५ राष्ट्रिय समितिद्धारा आर्थिक प्रतिवेदन सार्वजनिक

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) का ५ वटा राष्ट्रिय समितिले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका छन् । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार अमेरिका, अष्ट्रेलिया, जापान, मकाउ र नर्वे राष्ट्रिय समितिले आर्थिक प्रतिवेदन केन्द्रमा बुझाएका हुन् । गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनमा आर्थिक पारदर्शीताको प्रमुख अजेण्डा सहित आएको अध्यक्ष कुमार पन्तको … Continue reading एनआरएनएका ५ राष्ट्रिय समितिद्धारा आर्थिक प्रतिवेदन सार्वजनिक